सन्तोषी
वि.
- जो भएकोमा चित्त बुझाउने वा खुसी हुने; सन्तोष गर्ने स्वभावको; सन्तुष्ट।
- कलझगडा नगर्ने; शान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)