सन्दर्भिका
ना.
- लेखक तथा अन्य स्रोत खुल्ने गरी दिइएको खास विषयसँग सम्बन्धित ग्रन्थ तथा अन्य लिखित सामग्रीहरूको विवरण वा विवरणपुस्तिका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)