सन्दर्शन
ना. [सं.]
- राम्ररी हेर्ने वा देख्ने काम; अवलोकन।
- एक टकको हेराइ; नियालाइ।
- विचार गर्ने काम; पर्यवेक्षण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)