सन्दर्भ गाँठी

ना.

  1. खास सन्दर्भ वा प्रसङ्गलाई ठम्याउन सघाउ पुर्‍याउने उक्त सन्दर्भमा प्रयुक्त शब्द वा शब्दावली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)