सन्दर्भ ग्रन्थ सूची

ना.

  1. खास लेखकद्वारा लिखित खास पुस्तक, लेख वा अन्य सामग्रीका पुछारमा दिइएको, लेखकद्वारा उपयोगमा ल्याइएको ग्रन्थ, लेख, पत्रपत्रिका आदिको सूची; सन्दर्भमा आएका ग्रन्थहरूको विवरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)