सन्दिग्ध
ना. [सं.]
- सन्देह भएको; शङ्का लागेको; शङ्कास्पद।
- ठेगाना नभएको; अनिश्चित। (जस्तो- सन्दिग्ध कथन वा कुरा, सन्दिग्ध सूची, सन्दिग्ध वातावरण इ.)।
- अस्पष्ट कथन; अपूर्ण वार्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)