सन्दीपन

वि. [सं.]

  1. बाल्ने काम; प्रज्वलित गर्ने काम।
  2. उद्दीप्त पार्ने काम; उद्दीपन।
  3. कामदेवका पाँच बाणमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)