सन्दीप्त

वि. [सं.]

  1. खुब राम्ररी बलेको; प्रज्वलित।
  2. उक्साइएको; उत्तेजित; उद्दीप्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)