सन्दुक/सन्दुस

ना. [अ. सन्दूक]

  1. धनमाल; लत्ताकपडा राखिने काठ, फलाम आदिको बाकस; सन्दुस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)