सन्धिपत्र
ना.
- दुई देशका बिचमा रक्षा, वाणिज्य, संस्कृति आदि विषयमा मेलमिलापको वार्ता टुङ्गिएपछि लेखिने त्यससम्बन्धी सर्तसहितको कागत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)