सन्धिबाथ

ना.

  1. शरीरका जोर्नीजोर्नीमा हुने बाथको रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)