सन्धिभङ्ग

ना.

  1. सन्धिमा लेखिएका सर्तअनुसार कामकारबाई नभएको वा नहुने स्थिति; सन्धिपत्रको उल्लङ्घन वा टुटाइ।
  2. वैद्यशास्त्रका अनुसार, हातगोडा आदिको जोर्नीको हाड भाँचिनेफुट्ने क्रिया वा अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)