सन्धिस्थल

ना.

  1. शरीरको जोर्नी वा मर्मस्थल।
  2. केन्द्रीय भाग; बिचको ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)