सन्धिसर्पन
ना.
- नजिकका घरलाई साँध र त्यसको छेउछाउमा रहेको जग्गाजमिन, बाटोघाटो, तागोतगारो, पानीपँधेरो, वन-जङ्गल आदिबाट हुने असजिलो अवस्था वा ती कुनै वा सबै नभई नहुने मर्का।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)