सन्ध्योपासना
ना.
- सन्ध्याका समयमा गरिने उपासना (गायत्रीको जप, पाठपूजा आदि)।
- गुरुबाट पाएका मन्त्रको बिहानबेलुकी गरिने जप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)