सन्न

क्रि.वि. [अ.मू. सन्+न]

  1. रिसाउने, तात्ने वा सन्कने जस्तै गरी।
  2. गोली, बाण आदि वेगसित आउने किसिमले।
  3. तरल पदार्थ आदि नरोकिईकन एक खेप पिएर वा खाएर।
  4. घबराउने कुरो सुन्दा मन र मस्तिष्क झस्कने छाँटसित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)