सन्नद्ध
वि. [सं.]
- ठिकठाक भएको; तयार; कटिबद्ध।
- कसेर बाँधेको; मस्काएको।
- साथमा गाँसिएको; संलग्न।
- कुनै पनि वस्तुले युक्त।
- शस्त्रास्त्रद्वारा पूर्णतः सुसज्जित; युद्धका निम्ति तयार भएको।
- समीपवर्ती; नजिकको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)