सन्नाटा

ना. [सं. सन्नष्ट]

  1. चारैतिर कुनै किसिमको आवाज नहुने वा चकमन्न रहने स्थिति; शून्यता; नीरवता।
  2. कुनै शब्द वा हलचल केही नभएको; सुनसान; एकलास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)