सन्निपात

ना. [सं.]

  1. वात, पित्त र कफ बिग्रँदा हुने एक कडा रोग; विषमज्वर; त्रिदोष।
  2. ठुलो सन्ताप; ठक्कर।
  3. एकै खेप ओइरने काम; कामको थुप्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)