सन्निविष्ट
वि. [सं.]
- एकबाजि हटाइएको विषय वा अन्य विषयलाई समावेश गरिएको; नयाँ प्रवेश गराइएको।
- झिकिएका शब्द वा वाक्यका स्थानमा अरू शब्द, वाक्य आदि राखिएको।
- साथमा रहेको; मिलेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)