सन्न्यासी

वि.

  1. सन्न्यास लिएको; घरबार, परिवार त्यागेको।
  2. सन्न्यास धर्म ग्रहण गरेको व्यक्ति; जोगी।
  3. सन्न्यास जीवनबाट गृहस्थ जीवनमा फर्केका व्यक्तिबाट जन्मेको पुरुष सन्तान। स्त्री. सन्न्यासिनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)