सन्मार्ग

ना. [सं.]

  1. कर्तव्यका निम्ति हिँड्नु वा लाग्नुपर्ने असल, राम्रो बाटो। (उदा.- छोरो सन्मार्गमा लागिदिए बाबुलाई आनन्द हुन्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)