सन्सर

ना. [सं. शनिश्चर]

  1. शनिश्चर; सनिसर (उदा.- सन्सरको छुट्टी, मङ्गलको भेट, कि आउला जरो कि दुख्ला पेट - उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)