सपना

ना. [सं. स्वप्न]

  1. निदाएका बेला मानसिक रूपमा देखिने दृश्य वा घटना र मनमनै खेल्ने कुरा; स्वप्न।
  2. रमाइलो भविष्यको आशा वा कल्पना।
  3. उदेकलाग्दो कुरो वा मनको लहड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)