सपनी

  1. सपनाको लघु रूप; सपना (गीत, कविता र लोकगीतमा प्रचलित, जस्तै- आज राति सपनीमा तिमीलाई देखेँ )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)