सपरिवार
वि. [सं.]
- आफ्ना जहान, केटाकेटीसमेत भएको; परिवारसहितको। (उदा.- तपाईँ यहाँ सपरिवार हुनुहुन्छ कि एक्लै?)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)