सपिउँ

वि. [सं. सव्य]

  1. सुल्टो। विप. बिपिउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)