सपिण्डी

वि. [सं. सपिण्ड]

  1. एउटै पितृलाई बाबु, बाजे र बराजुका क्रममा पिण्डदान दिने छोरो, नाति र पनाति गरी तीन पुस्ताको।
  2. बाह्रौँ दिनमा गरिने मृतकको श्राद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)