सपिण्डीकरण

ना.

  1. मरेको बाह्रौँ दिनमा मृतकलाई पिण्डदान दिँदा पिण्डलाई तीन पुस्ताका सपिण्डीसँग मिलाउने वा जोड्ने श्राद्धकर्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)