सपेटो

ना. [प्रा. सपिट्ठ]

  1. पशुहरूको पातो वा तिघ्रोसहितको काटिएको खुट्टो; साँप्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)