सपेता

ना. [फा. सफेद > सफेदा]

  1. घर, कोठा पोत्ने चुनजस्तो माटो।
  2. रङ्गको काममा लगाइने जस्ताको भस्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)