सपेरो
ना. [साँप+एरो]
- सर्पलाई समात्ने र त्यसलाई सधाई नचाउने व्यक्ति।
- सर्पले टोकेको विष झार्ने व्यक्ति; विषवैद्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [साँप+एरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)