सप्तमी

ना. [सं.]

  1. चान्द्रमासका शुक्लपक्ष तथा कृष्णपक्ष दुवैको सातौँ तिथि।
  2. व्याकरणमा आधार अर्थ बुझाउने सातौँ विभक्ति (मा, विषे आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)