सप्तमृत्तिका

ना. [सं.]

  1. कुनै माङ्गलिक कार्यमा प्रयोग गरिने तबेला, हात्तीसार, गोठ, तीर्थस्थल, राजद्वार, गुरुद्वार र नदी सात ठाउँको वा सात थरी माटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)