सप्तसिन्धु

ना. [सं.]

  1. पन्जाब क्षेत्रमा बग्ने प्रसिद्ध सात नदी (झेलम, चिनाव, राबी, व्यास, सतलज, दृषद्वती र सरस्वती)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)