सप्तशती

ना. [सं.]

  1. सात सय मन्त्रस्वरूप पद्यखण्डमा रचिएको भगवतीको स्तोत्र; चण्डी।
  2. सात सय पद्यबाट बनेको कृति (जस्तो- विहारी सतसई आदि)।
  3. सात सय वस्तुको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)