सप्ताहव्यापी

वि.

  1. एक साता वा हप्तासम्म चल्ने वा हुने (कार्यक्रम, गोष्ठी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)