सप्रनु
अ.क्रि. [सं. सपर]
- बालीनाली खुब बढ्नु वा राम्रो हुनु; सप्लाउनु।
- असल वा उन्नतिको बाटामा लाग्नु; उँभो लाग्नु; सुध्रनु।
- कुनै व्यापारव्यवसायबाट मनग्य फाइदा हुनु; धनी बन्नु।
- राम्रो हुनु; सग्लाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)