सप्र्याकसुप्रुक
क्रि.वि.
- मुछेर खाइने र रसयुक्त गिलो खानेकुरो चाँडचाँडै खाएजस्तो गरेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)