सप्र्याक्क

क्रि.वि.

  1. एक्कासि रसिलो खानेकुरो स्वादसित गाँस हाली खाने चालसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)