सफरी

वि.

  1. भ्रमणसित सम्बन्ध राख्ने; सफरसम्बन्धी।
  2. बोकेर हिँडाउनडुलाउन मिल्ने खाट; क्याम्पखाट।
  3. सफर गर्दा लगाउन छरितो मानिएको अत्याधुनिक शैलीको, कोटसमेतको काम दिने कमिज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)