सफल

वि. [सं.]

  1. गरेको प्रयास सार्थक वा सिद्ध भएको; कुनै कामकुरो फत्ते भएको।
  2. फलसहितको; फलयुक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)