सफा

वि. [अ.]

  1. धुलोमैलो वा कसर, फोहोर आदि नभएको; स्वच्छ; चम्किलो; साफ; सुग्घर।
  2. बिटुलो नभएको; शुद्ध; चोखो।
  3. दोष, दाग वा छलकपट नभएको; निर्दोष; बेदाग; निष्कपट।
  4. बुट्टा, धर्सो आदि नभएको; सादा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)