सफारी पार्क

ना.

  1. सिंह, बाघ, हात्ती, गैँडा आदि जङ्गली जनावरहरू स्वतन्त्र रूपमा विचरण गर्न पाउने गरी छुट्ट्याइएको जमिनको ठुलो भाग; वन्यजन्तु आरक्षण केन्द्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)