सफासफ

क्रि.वि. [सफा+सफा]

  1. एकदम सफासँग; खुलस्तसाथ। (उदा.- तिमी सफासफ भन न, कुरो के हो?)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)