सफेद
वि. [अ.]
- सफा र सेतो; श्वेत।
- बुट्टा वा रङ्गीचङ्गी नभएको; सादा।
- चम्कने; उज्ज्वल; सुकिलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)