सफासुग्घर

वि. [सफा+सुग्घर]

  1. सफा र सुग्घर रहेको; फोहोरमैला हुन नपाएको; स्वच्छ; निर्मल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)