सबलवि. [सं.]बलले युक्त; शक्तिशाली; बलियो।फौज वा सेनाले सज्जित।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)सबन्ध मुक्ति सबलीकरण