सबलीकरण

ना.

  1. कुनै ध्यानाकर्षित विषय वा वस्तुमा अझै चाख जगाउन गरिने क्रियाकलाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)