सब्जा

ना. [फा.]

  1. कालो भाव मिसिएको सफेद रङको घोडा।
  2. असल जातको बम्बई आँपको एक प्रकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)